Online Bibel

- Annoncer -




लेवीहरू 9:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 हारूनका छोराहरूले उनीकहाँ रगत ल्याए। तिनले आफ्नो औँला रगतमा चोपेर त्यसलाई वेदीका सिङहरूमा लगाए। उब्रेको रगत तिनले वेदीको फेदमा खन्याइदिए।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

9 हारूनका छोराहरूले रगत उनीकहाँ ल्‍याइदिए। उनले आफ्‍नो औँला रगतमा चोपेर वेदीका सीङहरूमा लगाए, र बाँकी रगतचाहिँ वेदीको आधारमा खन्‍याइदिए।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

9 तिनका छोराहरूले रगत ल्‍याए र तिनले आफ्‍ना औँला चोपेर केही रगत वेदीका कुनाका चोसाहरूमा लगाइदिए र बाँकी रगत वेदीको फेदहरूमा खन्‍याईदिए।

Se kapitlet Kopi

पवित्र बाइबल

9 पछि हारूनका छोराहरूले तिनको नजिक त्यसको रगत ल्याए, अनि तिनले आफ्नो औंलोमा रगत लिएर वेदीको कुना कुनामा लगाए अनि बाँकी रगत वेदीको आधारमा खन्याए।

Se kapitlet Kopi




लेवीहरू 9:9

Følg os:

Annoncer


Annoncer