Online Bibel

- Annoncer -




लेवीहरू 9:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 हारूनले ह्‍याकुलाहरू र दाहिने फिला मोशाले आज्ञा दिएझैँ विशेष भेटीको रूपमा याहवेहको सामु उचाले र अर्पण गरे।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

21 ह्याकुलाहरूसमेत दाहिने साँप्रोचाहिँ मोशाले अह्राएबमोजिम हारूनले डोलाइने बलिको लागि परमप्रभुको सामु डोलाए।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

21 र ह्याकुला र पछिल्‍ला दाहिने साँप्राहरू पूजाहारीहरूको लागि परमप्रभुलाई विशेष भेटीको रूपमा मोशाको आज्ञाअनुसार चढाए।

Se kapitlet Kopi

पवित्र बाइबल

21 अनि मोशालाई परमप्रभुले दिएको आदेश अनुसार उनले परमप्रभुलाई ह्याकुलो र दाहिने तिघ्रा डोलाउने बलिको रूपमा चढाए।

Se kapitlet Kopi




लेवीहरू 9:21

Følg os:

Annoncer


Annoncer