लेवीहरू 9:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 तब हारूनले होमबलिको लागि पशु मारे। अनि उनका छोराहरूले तिनीकहाँ रगत ल्याइदिए। तिनले त्यसलाई वेदीका चारैतिर छर्के। Se kapitletनेपाली नयाँ संशोधित संस्करण12 तब हारूनले होमबलि मारे, र उनका छोराहरूले रगत उनीकहाँ ल्याइदिए, र उनले वेदीको वरिपरि त्यो छर्के। Se kapitletसरल नेपाली पवित्र बाइबल12 आफ्नो होमबलिको पशु पनि तिनले मारे। तिनका छोराहरूले रगत ल्याए र तिनले रगत वेदीको चारैपट्टि छर्के। Se kapitletपवित्र बाइबल12 त्यसपछि तिनले होमबलि स्वरूप भेंडा मारे। हारूनका छोराहरूले तिनलाई रगत दिए अनि वेदीका वरिपरि छर्के। Se kapitlet |