Online Bibel

- Annoncer -




लेवीहरू 8:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 तिनले ती सबै हारून र तिनका छोराहरूका हातमा राखे; अनि उनीहरूले यसलाई विशेष भेटीको रूपमा याहवेहको सामु उचाले र अर्पण गरे।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

27 ती जम्‍मै हारून र उनका छोराहरूका हातमा राखिदिए, र परमप्रभुको सामु डोलाइने बलिको रूपमा डोलाए।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

27 तिनले ती सब खानेकुरा हारून र तिनका छोराहरूका हातमा दिए र तिनीहरूले ती परमप्रभुलाई विशेष भेटी चढाए।

Se kapitlet Kopi

पवित्र बाइबल

27 तब मोशाले ती खाद्यहरू हारून अनि तिनका छोराहरूको हातमा राखिदिए अनि परमप्रभुअघि डोलाउने बलिको रूपमा माथि उठाए।

Se kapitlet Kopi




लेवीहरू 8:27

Følg os:

Annoncer


Annoncer