लेवीहरू 8:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 “हारून र त्यसका छोराहरूलाई, तिनीहरूका पोशाकहरू, अभिषेक गर्ने तेल, पाप शुद्धीकरण बलिका निम्ति साँढे, दुई वटा भेडाहरू र खमिर नमिसाइएको रोटी भएका डालो लिएर आइज। Se kapitletनेपाली नयाँ संशोधित संस्करण2 “तैंले हारूनलाई, त्यसका छोराहरूसमेत, उनीहरूका लुगाहरू, अभिषेक गर्ने तेल, पापबलिको साँढ़े, दुई वटा भेड़ा र अखमिरी रोटीको डालो लिएर Se kapitletसरल नेपाली पवित्र बाइबल2 “हारून र त्यसका छोराहरूलाई मेरो पवित्र पालको ढोकामा लैजा र पूजाहारीको पोशाक, अभिषेक गर्ने तेल, पापबलिको लागि साँढे, दुईवटा भेडा र अखमिरी रोटीको डालो ले। Se kapitletपवित्र बाइबल2 “हारून र उसका छोराहरूलाई तिनीहरूको पूजाहारी पोषक, अभिषेक तेल, पापबलिको साँढे, दुइवटा भेंडा र एक डालो अखमिरी रोटीसँग लैजाऊ। Se kapitlet |