Online Bibel

- Annoncer -




लेवीहरू 8:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तब मोशाले त्यस भेडालाई मारे; अनि त्यो रगत वेदीको चारैतिर भित्तामा छर्के।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

19 तब तिनले त्‍यसलाई मारे। अनि मोशाले रगत वेदीको वरिपरि छर्के,

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

19 मोशाले त्‍यसलाई मारे र त्‍यसको रगत वेदीका चारैपट्टि छर्के।

Se kapitlet Kopi

पवित्र बाइबल

19 तब मोशाले भेंडालाई मारे अनि यसको रगत वेदीको चारैतिर छर्किदिए।

Se kapitlet Kopi




लेवीहरू 8:19

Følg os:

Annoncer


Annoncer