Online Bibel

- Annoncer -




लेवीहरू 8:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तर बाछालाई त्यसको छाला, मासु र गोबरसमेत जसरी याहवेहले मोशालाई आज्ञा गर्नुभएको थियो, त्यसरी नै तिनले छाउनीबाहिर जलाइदिए।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

17 तर साँढ़ेचाहिँ त्‍यसका छाला र मासु र गोबरसमेत छाउनीबाहिर आगोमा तिनले जलाइदिए, जसरी परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

17 तिनले बाँकी साँढे, त्‍यसका छाला, मासु र आन्‍द्राहरू सबै लिए र परमप्रभुले आज्ञा गर्नुभएअनुसार छाउनीको बाहिर जलाए।

Se kapitlet Kopi

पवित्र बाइबल

17 त्यसपछि तिनले साँढेको अरू बाँकी रहेको छाला, मासु, गोवर तथा अरू भागहरू परमप्रभुको आज्ञा अनुसार पाल बाहिर जलाइदिए।

Se kapitlet Kopi




लेवीहरू 8:17

Følg os:

Annoncer


Annoncer