लेवीहरू 7:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 “ ‘दोषबलिका नियमहरू पाप शुद्धीकरण बलि समान हुन्: तिनका निम्ति एउटै व्यवस्था छ। जुन पुजारीले त्यो चढाएर प्रायश्चित गर्छ, त्यो त्यसैको हो। Se kapitletनेपाली नयाँ संशोधित संस्करण7 “‘पापबलि जस्तो हो, दोषबलि पनि त्यस्तै हो। तिनका निम्ति एउटै व्यवस्था छ। जुन पूजाहारीले त्यो चढ़ाएर प्रायश्चित गर्छन्, त्यो तिनैको होस्। Se kapitletसरल नेपाली पवित्र बाइबल7 पापबलि र दोषबलि दुवैमा एउटै नियम लागू हुनेछ– मासुचाहिँ बलि चढाउने पूजाहारीकै हुनेछ। Se kapitletपवित्र बाइबल7 दोषबलि पापबलि जस्तै हो। यी दुवैको निम्ति नियमहरू एउटै छन्। बलि पूजाहरीको हो जसले ऊसित प्रायश्चित गर्छ। अनि यो उसको खाद्य हो। Se kapitlet |