लेवीहरू 7:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण32 दाहिने फिलाचाहिँ तिमीहरूले आफ्नो मेलबलिबाट स्वेच्छा भेटीको रूपमा पुजारीलाई दिनू। Se kapitletनेपाली नयाँ संशोधित संस्करण32 दाहिने फिलाचाहिँ तिमीहरूले आफ्नो मेलबलिबाट भेटीको रूपमा पूजाहारीलाई दिनू। Se kapitletसरल नेपाली पवित्र बाइबल32-33 मेलबलिको रगत र बोसो चढाउने पूजाहारीलाई पशुको पछिल्लो दाहिने साँप्रो विशेष भेटीको रूपमा दिनू। Se kapitletपवित्र बाइबल32 मेलबलिको निम्ति चढाएको बलिको दाहिने फिला चाहि पूजाहारीलाई दिइयोस्। Se kapitlet |