Online Bibel

- Annoncer -




लेवीहरू 7:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 त्यसले याहवेहका निम्ति अग्निबलिको भेटी आफ्नै हातले ल्याओस्। त्यसले बोसो ह्‍याकुलोसितै ल्याओस्; अनि त्यस ह्‍याकुलोलाई विशेष भेटीको रूपमा याहवेहको सामु उचालिओस्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

30 त्‍यसले परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाउने बलि आफ्‍नो हातले ल्‍याओस्‌। त्‍यसले बोसो, ह्याकुलोसमेत ल्‍याओस्, र ह्याकुलो परमप्रभुको सामु डोलाइने बलिको निम्‍ति डोलाओस्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

30 आफ्‍नै हातले बलि चढाउन ल्‍याओस्। त्‍यसले पशुको ह्याकुलो र बोसो ल्‍याएर परमप्रभुलाई विशेष भेटीको रूपमा चढाओस्।

Se kapitlet Kopi

पवित्र बाइबल

30 परमप्रभुलाई चढाउने भेटी आफ्नो हातमा लिएर परमप्रभुअघि छातीको ह्याकुलो बोसोसमेत डोलाउने बलिको रूपमा चढाउनुपर्छ।

Se kapitlet Kopi




लेवीहरू 7:30

Følg os:

Annoncer


Annoncer