Online Bibel

- Annoncer -




लेवीहरू 7:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 प्राकृतिक रूपमा मरेको अथवा वन पशुहरूद्वारा मारिएको पशु भेट्टाइयो भने त्यसको बोसोलाई अरू काममा लगाउन सकिन्छ। तर तिमीहरूले चाहिँ त्यो खाँदै नखानू।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

24 आफै मरेको र कुनै जङ्गली पशुहरूले फहराएर मारेको केही बस्‍तुभाउको बोसो अरू काममा प्रयोग गरे हुन्‍छ, तर कुनै रीतिले पनि तिमीहरूले त्‍यो नखानू।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

24 आफैं मरेको वा जङ्गली जनावरले मारेको पशुको बोसो नखानू, तर त्‍यसलाई अरू काममा चलाए हुन्‍छ।

Se kapitlet Kopi

पवित्र बाइबल

24 तिमीहरूले आफैं मरेको पशु अथवा जंगली जानवरहरूले मारेको पशु अन्य कुनै काममा लाग्न सक्छ, तर तिमीहरूले खानु हुँदैन।

Se kapitlet Kopi




लेवीहरू 7:24

Følg os:

Annoncer


Annoncer