लेवीहरू 7:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण21 यदि कसैले कुनै अशुद्ध कुरा छोयो भने चाहे त्यो मानिसको अशुद्धता अथवा अशुद्ध पशु वा कुनै घृणित कुरो होस्, त्यसले याहवेहका मेलबलिको भाग खायो भने त्यस व्यक्तिलाई समाजबाट बहिष्कार गरियोस्।’ ” Se kapitletनेपाली नयाँ संशोधित संस्करण21 कसैले मानिस वा अशुद्ध पशुको अशुद्धि वा अन्य कुनै घृणित कुरो छोएर परमप्रभुका मेलबलिको मासु खायो भने, त्यसलाई त्यसका मानिसहरूबाट बहिष्कार गरिओस्’।” Se kapitletसरल नेपाली पवित्र बाइबल21 साथै मानिस वा पशुसँग सम्बन्धित रीतिअनुसार कुनै अशुद्ध कुरो छोएर कसैले त्यो मासु खायो भने त्यसलाई परमेश्वरको जन मानिनेछैन। Se kapitletपवित्र बाइबल21 “जब कुनै मानिसले कुनै अशुद्ध चीज छुन्छ त्यो अशुद्धता मानिसको अथवा पशुको अथवा अन्य कुनै घृणित चीज होस् र मेलबलिको मासु खाए त्यसलाई त्यसको मानिसहरूबाट अलग गराउनुपर्छ।” Se kapitlet |