Online Bibel

- Annoncer -




लेवीहरू 7:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 दोषबलिलाई होमबलि मारिएको ठाउँमा मारियोस्। अनि त्यसको रगत वेदीको चारैतिर छर्कियोस्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

2 जुन ठाउँमा होमबलि मारिन्‍छ, त्‍यही ठाउँमा दोषबलि पनि मारिओस्‌। त्‍यसको रगत वेदीमा वरिपरि छर्किओस्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

2 यस बलिमा चढाइने पशु वेदीको उत्तरपट्टि मारिनुपर्छ, जहाँ होमबलिका पशुहरू मारिन्‍छन् र त्‍यसको रगत वेदीको चारैपट्टि छर्किनुपर्छ।

Se kapitlet Kopi

पवित्र बाइबल

2 जहाँ सबै होमबलि मारिन्छ त्यही ठाउँमा दोषबलिको पनि त्यही गरियोस्। अनि वेदीको वरीपरि सबैतिर त्यसको रगत छर्कोस्।

Se kapitlet Kopi




लेवीहरू 7:2

Følg os:

Annoncer


Annoncer