लेवीहरू 7:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 यदि कसैले मेलबलिको मासु उब्रेको तेस्रो दिनमा खायो भने त्यो ग्रहणयोग्य हुनेछैन। त्यो अशुद्ध भएकोले त्यसलाई चढाउनेले त्यो चढाएको मान्यता पाउनेछैन। यसलाई खाने व्यक्ति दोषी ठहरिनेछ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण18 मेलबलिको मासुबाट पर्सिपल्ट कसैले खायो भने त्यो मासु ग्रहणयोग्य हुनेछैन, न त त्यो चढ़ाउनेको निम्ति चढ़ाइएको गनिनेछ, तर त्यो अशुद्ध ठहरिनेछ, र त्यो खाने व्यक्ति आफू दोषी बन्नेछ। Se kapitletसरल नेपाली पवित्र बाइबल18 त्यस्तो मासु तेस्रो दिनमा खायो भने परमेश्वरले त्यस मानिसको भेटी ग्रहण गर्नुहुनेछैन। त्यस भेटीको केही मूल्य हुनेछैन तर त्यो अशुद्ध गनिनेछ र जसले त्यो खानेछ, उसले त्यसको फल भोग्नेछ। Se kapitletपवित्र बाइबल18 यदि मेलबलिको मासु तेस्रो दिनमा खाए, त्यो स्वीकृत हुने छैन, त्यो एउटा चढाउनेको निम्ति केही गनिने छैन यो अशुद्ध भएको छ। मानिस दोषी हुनेछ अनि जसले यसलाई खान्छ त्यसले दण्ड पाउँनेछ। Se kapitlet |