Online Bibel

- Annoncer -




लेवीहरू 7:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 धन्यवादको मेलबलिको मासु त्यसलाई चढाइएको दिनमै खाइयोस्। त्यसले यसको केही भाग पनि बिहानसम्म नराखोस्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

15 धन्‍यवादका मेलबलिको मासु त्‍यो चढ़ाएकै दिनमा खाइओस्, बिहानसम्‍म त्‍यसले केही नराखोस्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

15 पशुको मासुचाहिँ बलि चढाइएको दिनमा नै खाइनुपर्छ, त्‍यसलाई भोलिपल्‍ट बिहानसम्‍म नउबार्नू।

Se kapitlet Kopi

पवित्र बाइबल

15 धन्यवादको निम्ति मेल बलिको मासु त्यही बलि चढाएकै दिन खाई सक्नुपर्छ। यसको कुनै अंश अर्को बिहान सम्म रहनुहुँदैन।

Se kapitlet Kopi




लेवीहरू 7:15

Følg os:

Annoncer


Annoncer