Online Bibel

- Annoncer -




लेवीहरू 6:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 अथवा जुनसुकै कुरा, जसको बारेमा त्यसले झूटो शपथ खाएको छ; त्यसले यी सबै कुरा यिनीहरूमा पाँचौँ भाग थपेर पूरा फर्काइदिनुपर्छ। त्यसले दोषबलि चढाउने दिनमा, त्यो सामान जसको हो, उसैलाई दिनुपर्छ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

5 अथवा जुनसुकै कुरा जसको बारेमा त्‍यसले झूटा शपथ खाएको छ, त्‍यसले यी सबै कुरा यिनीहरूमा पाँचौँ हिस्‍सा थपेर पूरा फर्काइदिनुपर्छ। त्‍यसले दोषबलि चढ़ाउने दिनैमा त्‍यो माल जसको हो, उसैलाई त्‍यसले दिनुपर्छ।

Se kapitlet Kopi

पवित्र बाइबल

5 जे जति उसले झूटा प्रतिज्ञा बनाउँछ। उसले पूरा मोल तिर्नु पर्छ। त्यसले यी सबै थोकहरूमा पाँचौं हिस्सा थपेर फर्काई दिनु पर्नेछ। उसले यो त्यस दिन दिनु पर्छ जहिले ऊ दोषबलि ल्याउँछ।

Se kapitlet Kopi




लेवीहरू 6:5

Følg os:

Annoncer


Annoncer