Online Bibel

- Annoncer -




लेवीहरू 6:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 “हारून र तिनका छोराहरू अभिषेक भएका दिन तिनीहरूले यी भेटी याहवेहकहाँ ल्याऊन्। मसिनो पिठो एपाको दशौँ भाग नियमित अन्‍नबलिको रूपमा बिहान आधा र बेलुका आधा।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

20 “हारून अभिषेक भएको दिनमा तिनले र तिनका छोराहरूले परमप्रभुमा चढ़ाउनुपर्ने बलि यही हो, अर्थात्‌ निरन्‍तर अन्‍नबलिको निम्‍ति आधा पाथी मसिनो पीठो, बिहान आधा, बेलुका आधा।

Se kapitlet Kopi

पवित्र बाइबल

20 “यो त्यो बलि हो जसलाई हारून र उसका छोराहरूले परमप्रभुको निम्ति त्यस दिन चढाउनुपर्छ जहिले हारून प्रधान पूजाहारीका रूपमा अभिषिक्त हुन्छन्। नियमित आठ बटुको मिहिन पीठो, यसको आधा विहान चढाउनु पर्छ अनि आधा साँझमा।

Se kapitlet Kopi




लेवीहरू 6:20

Følg os:

Annoncer


Annoncer