Online Bibel

- Annoncer -




लेवीहरू 6:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 “यदि कसैले छिमेकीले सुम्पेको केही सामान त्यसलाई अथवा त्यसको जिम्मामा राखेको कुनै सामान चोरी भएको छ भने वा आफ्नो छिमेकीलाई ठगेर पाप गर्छ भने, र याहवेहप्रति विश्‍वासघाती बन्छ भने,

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

2 “यदि कसैले यी अपराधहरू गरेर परमप्रभुको विरुद्धमा पाप र विश्‍वासघात गर्‍यो भने, जस्‍तो कि— कसैले राख्‍न दिएको कुरा, बन्‍धकमा राखेको कुरा वा चोरीको कुरामा छिमेकीसँग झूट बोल्‍यो भने,

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

2 यदि कुनै मानिसले आफ्‍नो छिमेकीले आफूसँग धरौटी राखेको कुरा फर्काएन वा त्‍यसको केही कुरा चोर्‍यो वा ठग्‍यो

Se kapitlet Kopi

पवित्र बाइबल

2 “जब एकजना मानिस परमप्रभुको विररूद्धमा पाप र विश्वासघात गर्छ अनि आफ्नो छिमेकीलाई धोका दिएर पापकर्म गर्यो कसैले राख्न दिएको कुरा बन्धकमा राखेरको कुरा वा चोरेको कुरा राख्छ अनि छिमेकीसँग झूट बोल्छ।

Se kapitlet Kopi




लेवीहरू 6:2

Følg os:

Annoncer


Annoncer