Online Bibel

- Annoncer -




लेवीहरू 6:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तब त्यसले यी वस्त्र फुकालेर अर्को वस्त्र लगाएर छाउनीदेखि बाहिर एउटा चोखो ठाउँमा त्यो खरानी बोकेर लैजाओस्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

11 तब तिनले यी वस्‍त्र फुकालेर अर्को वस्‍त्र लगाई छाउनीदेखि बाहिर एउटा चोखो ठाउँमा त्‍यो खरानी बोकेर लैजाऊन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

11 तब लुगा फेरेर त्‍यसले खरानी छाउनीबाहिर एउटा रीतिअनुसार चोख्‍याएको ठाउँमा लैजाओस्।

Se kapitlet Kopi

पवित्र बाइबल

11 पूजाहारीले लगाएको वस्त्र खोलुन् अनि अर्को लुगा लगाएर खरानीलाई पाल बाहिर पवित्र ठाउँमा लैजाउन्।

Se kapitlet Kopi




लेवीहरू 6:11

Følg os:

Annoncer


Annoncer