Online Bibel

- Annoncer -




लेवीहरू 4:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 त्यसले सबै बोसो आफूले मेलबलिलाई गरेझैँ वेदीमाथि जलाओस्। यसरी पुजारीले त्यस मानिसको पापको प्रायश्‍चित गर्नेछ, र त्यसले क्षमा पाउनेछ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

26 त्‍यसको सबै बोसो पनि मेलबलिको बोसोझैँ वेदीमा तिनले जलाऊन्‌। यसरी पूजाहारीले ती मानिसको पापको लागि प्रायश्‍चित गर्नेछन्, र तिनलाई क्षमा हुनेछ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

26 त्‍यसपछि त्‍यसको जम्‍मै बोसो, मेलबलिमा चढाइएको पशुको बोसो जलाएझैँ वेदीमाथि जलाओस्। त्‍यसरी पूजाहारीले शासकको पापको निम्‍ति बलि चढाउनेछ र त्‍यसले क्षमा पाउनेछ।

Se kapitlet Kopi

पवित्र बाइबल

26 उसले पाठोको सबै बोसो बलिदान वेदीमा त्यसरी नै जलाउनु पर्छ जसरी मेलबलिको बोसो उसले जलाएको थियो। यस प्रकारले, उसले गरेको पापको निम्ति पूजाहारीले प्रयाश्चित गर्नेछ अनि परमेश्वरले उसलाई क्षमा दिनुहुनेछ।

Se kapitlet Kopi




लेवीहरू 4:26

Følg os:

Annoncer


Annoncer