लेवीहरू 4:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 त्यसले बोकाको शिरमाथि आफ्नो हात राखोस्, र त्यसलाई याहवेहको सामु होमबलि मारिने ठाउँमा मार्नुपर्छ। यो पाप शुद्धीकरण बलि हो। Se kapitletनेपाली नयाँ संशोधित संस्करण24 तिनले बोकाको टाउकोमा आफ्नो हात राखून्, र जहाँ परमप्रभुको सामु होमबलिको पशु मारिन्छ, त्यहीँ नै त्यसलाई मारून्। योचाहिँ पापबलि हो। Se kapitletसरल नेपाली पवित्र बाइबल24 त्यसले आफ्नो हात बोकाको टाउकोमा राखोस् र त्यसलाई वेदीको उत्तरपट्टि, जहाँ होमबलिको निम्ति पशुहरू काटिन्छन्, त्यहाँ काटोस्। यो पाप काट्ने बलि हो। Se kapitletपवित्र बाइबल24 तब उसले आफ्नो हात त्यस बोकाको टाउकोमाथि राखोस् अनि होमबलि दिइने ठाउँमा त्यसलाई परमप्रभुको अघि मारोस् यो शुद्धिकरणको बलि हो। Se kapitlet |