Online Bibel

- Annoncer -




लेवीहरू 4:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 त्यसले केही रगत समागम पालमा याहवेहको सामु भएको वेदीका सिङहरूमा लगाओस्। बाँकी रहेको रगत त्यसले समागम पालको प्रवेशद्वारमा भएको होमबलिको वेदीको फेदमा खन्याओस्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

18 त्‍यसपछि भेट हुने पालभित्र रहेको वेदीका सीङहरूमा तिनले परमप्रभुको सामु त्‍यस रगतबाट केही लगाऊन्, र सबै बाँकी रगतचाहिँ भेट हुने पालको ढोकामा होमबलिका वेदीको आधारमा खन्‍याऊन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

18 उसले केही रगत पालमा भएको धूप वेदीका चार कुनाका सिङजस्‍ता चोसाहरूमा लगाओस् र बाँकी रगत पालको ढोकामा राखिएको होमबलिको वेदीको फेदमा खन्‍याइदेओ।

Se kapitlet Kopi

पवित्र बाइबल

18 अनि केही रगत वेदीको कुनामा राख्नु पर्छ जो भेट हुने पालमा परमप्रभुको अघि छ अनि रहल रगत होमबलिको वेदीमा अगेनोमा खन्याउनु पर्छ जो भेट हुने पालको प्रवेश हुन्छ।

Se kapitlet Kopi




लेवीहरू 4:18

Følg os:

Annoncer


Annoncer