Online Bibel

- Annoncer -




लेवीहरू 4:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 जब आफूले गरेका पाप तिनीहरूलाई थाहा हुन्छ, तब समुदायले पाप शुद्धीकरण बलिस्वरूप एउटा बाछा ल्याएर समागम पालको सामु लिएर आऊन्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

14 यिनीहरूले गरेको त्‍यो पाप प्रकट हुँदा समुदायले पापबलि स्‍वरूप साँढ़े ल्‍याई भेट हुने पालको अगि चढ़ाउनुपर्छ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

14 सो पाप थाहा पाउनेबित्तिकै सारा समाजले पापबलिको लागि एउटा साँढे ल्‍याओस्। त्‍यो साँढे तिनीहरूले परमप्रभुको पवित्र पालमा ल्‍याऊन्,

Se kapitlet Kopi

पवित्र बाइबल

14 जब तिनीहरूले परमप्रभुको आज्ञा विरूद्ध गरेको पाप चाल पाउँछन्, पापबलिको निम्ति तिनीहरूले बथानबाट एउटा साँढे बलि दिऊन्। त्यो साँढे तिनीहरूले भेट हुने पाल अगाडी ल्याउनपर्छ।

Se kapitlet Kopi




लेवीहरू 4:14

Følg os:

Annoncer


Annoncer