लेवीहरू 4:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 “ ‘यदि इस्राएलीहरूका सारा समुदायले अनजानमा पाप गर्छन्, र याहवेहका आज्ञाहरूमध्ये निषेध गरिएका कुनै काम गर्छन् भने त्यो समुदाय अज्ञानी भए तापनि तिनीहरू दोषी हुन्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण13 “‘यदि इस्राएलको जम्मै समुदायले अजानमा पाप गरेको छ र परमप्रभुले मनाही गर्नुभएको कुनै कुरा गरेको छ भने, त्यो कुरोचाहिँ त्यस समुदायको नजरबाट छिपे तापनि यिनीहरू दोषी हुन्छन्। Se kapitletसरल नेपाली पवित्र बाइबल13 यदि सारा इस्राएली समूहले भुल-चुकमा पाप गरेर परमप्रभुको कुनै आज्ञा भङ्ग गरेको छ भने Se kapitletपवित्र बाइबल13 “यदि समस्त इस्राएली मानिसहरूले नजान्दा नै भूल गर्छन् अनि तिनीहरूलाई थाहा हुँदैन तिनीहरूले परमप्रभुको कुनै आज्ञा पालन गरेनन् भने, तब तिनीहरू दोषी हुनेछन्। Se kapitlet |