Online Bibel

- Annoncer -




लेवीहरू 27:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 यदि त्यो कुनै अशुद्ध पशु हो भने त्यसले यसलाई तोकिएको मोलमा अझ पाँचौँ भाग थपेर फिर्ता गरेर किनोस्। यदि त्यसले यसलाई छुटाउँदैन भने त्यो त्यसको तोकिएको मोलअनुसार बेचियोस्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

27 यदि त्‍यो अशुद्ध पशुको हो भने, तोकेको मोलमा अझै पाँचौँ भाग थपेर त्‍यो छुटाइओस्, तर मोल तिरेर छुटाउने होइन भने तोकेको मोलमा त्‍यो बेचिओस्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

27 तर अशुद्ध पशुले ब्‍याएको पहिलो बच्‍चा त्‍यसको तोकिएको दाम र अरू पाँचौँ भाग बढ्ता मोल दिएर फिर्ता लिन सकिनेछ। त्‍यो किनेर फिर्ता लिइएन भने अरू कसैलाई तोकिएको मूल्‍यमा बिक्री गर्न सक्‍नेछ।

Se kapitlet Kopi

पवित्र बाइबल

27 तर यदि त्यो पहिला जन्मिएको पशु अशुद्ध छ। तब त्यस मानिसले फेरि यसलाई किनेर फर्काउनुपर्छ। पूजाहारीले त्यो पशुको दाम तोक्छ र किन्नेले त्यसमा पाँचौ अंशको एक अंश थपेर किन्नुपर्छ। तर यदि त्यही व्यक्तिले नकिने पूजाहारीले उसले तोकेको दाममा त्यो पशु बेच्नुपर्छ।

Se kapitlet Kopi




लेवीहरू 27:27

Følg os:

Annoncer


Annoncer