लेवीहरू 27:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 “ ‘कसैले याहवेहलाई आफ्नो घर अर्पण गर्छ भने पुजारीले त्यो घर असल छ कि छैन, सो हेरेर त्यसको मोल तोकिदेऊन्। पुजारीले जति तोक्छन्, त्यसको मोल त्यति नै हुनेछ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण14 “‘कसैले परमप्रभुलाई आफ्नो घर अर्पण गर्छ भने पूजाहारीले त्यो घर राम्रो कि नराम्रो छ सो हेरेर त्यसको मोल तोकिदेऊन्। पूजाहारीले जति तोक्छन् त्यसको मोल त्यति नै होस्। Se kapitletसरल नेपाली पवित्र बाइबल14 कसैले आफ्नो घर परमप्रभुलाई अर्पण गर्छ भने पूजाहारीले घरको राम्रो वा नराम्रो अवस्था बुझेर त्यसको मूल्य तोक्नेछ र तोकिएको मूल्य पक्का हुनेछ। Se kapitletपवित्र बाइबल14 “अब यदि कुनै मानिसले आफ्नो घर परमप्रभुलाई अर्पण गर्न चाहान्छन् भने, पूजाहारीले त्यस घरको दाम तोक्नुपर्छ। त्यो घर गत्तिलो होस् अथवा नराम्रो यसमा कुनै भिन्नता रहँदैन, यदि पूजाहारीले मूल्य तोकेपछि त्यही नै पक्का मूल्य हुनेछ। Se kapitlet |