लेवीहरू 27:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 पुजारीले त्यो असल छ कि खराब छ भनी जाँच गर्नेछ। त्यसपछि पुजारीले जति मोल तोक्नेछ, त्यसको मोल त्यति नै हुनेछ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण12 असल भए पनि कमसल भए पनि पूजाहारीले त्यसको मोल तोकून्। अनि पूजाहारीले जे दाम तोक्छन् त्यहीबमोजिम हुनेछ। Se kapitletसरल नेपाली पवित्र बाइबल12 पूजाहारीले त्यस पशुको गुण वा अवगुणअनुसार त्यसको मूल्य तोकिदेओस् र त्यसरी तोकिएको मूल्य पक्का हुनेछ। Se kapitletपवित्र बाइबल12 त्यो पशु चाहे राम्रो होस् अथवा नराम्रो केही भिन्नता हुँदैन तर दाम पूजाहारीले तोक्नेछ। पूजाहारीले दाम तोकेपछि त्यो पशुको दाम त्यही रहनेछ। Se kapitlet |