लेवीहरू 26:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिमीहरूले आफ्ना शत्रुहरूलाई खेद्नेछौ; र तिनीहरू तिमीहरूका सामु तरवारद्वारा ढालिनेछन्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण7 तिमीहरूले आफ्ना शत्रुहरूलाई खेदेर तरवारले सोतर पार्नेछौ। Se kapitletसरल नेपाली पवित्र बाइबल7 तिमीहरूले आफ्ना बैरीहरूलाई जित्नेछौ। Se kapitletपवित्र बाइबल7 “तिमीहरूले आफ्नो शत्रुहरूलाई खेद्नेछौ, र तरवारले मार्नेछौ। Se kapitlet |