Online Bibel

- Annoncer -




लेवीहरू 26:41 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

41 जसले गर्दा म तिनीहरूप्रति शत्रु भएँ; अनि मैले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका देशमा पठाएँ। यदि आफ्ना खतना नभएको हृदय नम्र तुल्याई आफ्ना पापका लागि सजाय भोगे भने,

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

41 जसले गर्दा म तिनीहरूको शत्रु भएँ, र मैले तिनीहरूलाई तिनीहरूका शत्रुहरूको देशमा पठाएँ— यदि आफ्‍ना दुष्‍ट हृदय नम्र तुल्‍याई आफ्‍ना पापका लागि सजाय भोगे भने,

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

41 ती पुर्खाहरूले नै मलाई तिनीहरूका विरुद्धमा खडा हुन लाएका थिए र बैरीका देशमा तिनीहरूलाई कैदी भइरहनलाई धपाउन लाएका थिए। अन्‍तमा जब तिम्रा वंशहरू नम्र बन्‍नेछन् र आफ्‍ना पाप र विद्रोहका दण्‍ड भोगिसकेका हुन्‍छन्,

Se kapitlet Kopi

पवित्र बाइबल

41 यदि तिनीहरूले म तिनीहरूको शत्रु भएको र शत्रुहरूको देशमा पठाएको सत्य स्वीकारे अनि तिनीहरू मेरो निम्ति विदेशीहरू झैं भए पनि यदि तिनीहरूको दुष्ट हृदयलाई नम्र पारी आफ्नो पापको दण्ड भोग्छन् भने,

Se kapitlet Kopi




लेवीहरू 26:41

Følg os:

Annoncer


Annoncer