Online Bibel

- Annoncer -




लेवीहरू 26:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तिमीहरूले बितेको वर्षको उब्जनी खाइरहेका हुँदा नै त्यसलाई पर सारेर नयाँ उब्जनीको निम्ति ठाउँ बनाउनुपर्नेछ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

10 तिमीहरूले सञ्‍चय गरेर राखेको पुरानै फसलको अन्‍न खाँदाखाँदै पनि नयाँ फसलको लागि ठाउँ मिलाउन पुरानो अन्‍नचाहिँ हटाउनुपर्नेछ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

10 तिमीहरूका अन्‍नबाली यति प्रशस्‍त हुनेछ कि त्‍यो वर्षभरि तिमीहरूलाई पर्याप्‍त हुनेछ। अनि नयाँ फसल राख्‍नलाई ठाउँ बनाउन पुरानो उब्रेको अन्‍न फ्‍याँकिदिनुपर्नेछ।

Se kapitlet Kopi

पवित्र बाइबल

10 तिमीहरूसँग प्रशस्त अन्न रहनेछ र तिमीहरूले नयाँ बर्षको खेती उठाउँदा पनि पुरानो बर्षको अन्न रही रहनाले त्यो पुरानो अन्न तिमीहरूले फ्याँक्नु पर्नेछ नत्र तिमीहरूकोमा नयाँ बाली उठाएर राख्ने स्थल हुने छैन।

Se kapitlet Kopi




लेवीहरू 26:10

Følg os:

Annoncer


Annoncer