लेवीहरू 25:55 - पवित्र बाइबल नेपाली समकालीन संस्करण55 किनकि इस्राएलीहरू मेरा सेवकहरू हुन्। तिनीहरू मेरा सेवकहरू हुन्, जसलाई मैले इजिप्टबाट निकालेर ल्याएँ। म याहवेह नै तिमीहरूका परमेश्वर हुँ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण55 किनभने इस्राएलीहरू मेरै दास-दासीहरू हुन्। मैले नै मिश्रबाट तिनीहरूलाई निकालेर ल्याएको हुँ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। Se kapitletसरल नेपाली पवित्र बाइबल55 कुनै इस्राएली सदाकालको निम्ति कमारा रहन सक्दैन किनभने इस्राएलका मानिस परमप्रभुका कमारा-कमारी हुन्। उहाँले तिनीहरूलाई मिश्रबाट निकाली ल्याउनुभयो। उहाँ परमप्रभु तिनीहरूका परमेश्वर हुनुहुन्छ। Se kapitletपवित्र बाइबल55 किनभने, इस्राएलीहरूलाई मिश्र देशमा तिनीहरूको दासत्वबाट उकासेर मेरो आफ्नो दास-दासीहरू बनाउन ल्याएको हुँ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। Se kapitlet |