Online Bibel

- Annoncer -




लेवीहरू 25:47 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

47 “ ‘यदि तिमीहरूका बीचमा भएको परदेशी धनी भयो भने, र तिमीहरूका देशवासीमध्ये कोही गरिब भएर तिनीहरूले आफूलाई तिमीहरूका बीचमा भएको परदेशी अथवा त्यस परदेशीको आफन्तको हातमा बेच्यो भने,

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

47 “तिमीहरूकै कोही गरीब दाजुभाइले तिमीहरूका बीचमा वास गर्ने धनी भएको परदेशी वा प्रवासीको वा त्‍यसको परिवारको हातमा आफैलाई बेच्‍यो भने,

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

47 तिम्रा बीचमा बास गर्ने एउटा विदेशी धनी भयो अनि एउटा इस्राएली दाजु वा भाइचाहिँ गरीब भएर आफैंलाई कमारा बनाई त्‍यस धनी विदेशी वा त्‍यसका परिवारका कुनै सदस्‍यकहाँ बिक्री भयो भने

Se kapitlet Kopi

पवित्र बाइबल

47 “तिमीहरूकहाँ आउने विदेशी अथवा परदेशीहरू धनी पनि हुन सक्छन् अनि तिमीहरूको आफ्नै देशका दाज्यू-भाइहरू अत्यन्तै गरीब भई तिनीहरूको कमारा बनी बिक्री हुन सक्छन्।

Se kapitlet Kopi




लेवीहरू 25:47

Følg os:

Annoncer


Annoncer