Online Bibel

- Annoncer -




लेवीहरू 25:38 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ; जसले तिमीहरूलाई कनान देश दिन र तिमीहरूका परमेश्‍वर हुनलाई तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याएँ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

38 तिमीहरूलाई कनान देश दिन र तिमीहरूका परमेश्‍वर हुनलाई मिश्रबाट तिमीहरूलाई निकालेर ल्‍याउने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

38 यो परमप्रभु तिमीहरूका परमेश्‍वरको आज्ञा हो। उहाँले कनान देश तिमीहरूलाई दिनू अनि तिमीहरूका परमेश्‍वर बन्‍न भनी तिमीहरूलाई मिश्रबाट निकाली ल्‍याउनुभयो।

Se kapitlet Kopi

पवित्र बाइबल

38 म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। तिमीहरूका परमेश्वर हुनुलाई र कनान देश तिमीहरूलाई दिनु मैले तिमीहरूलाई मिश्रदेशबाट बाहिर ल्याएँ।

Se kapitlet Kopi




लेवीहरू 25:38

Følg os:

Annoncer


Annoncer