Online Bibel

- Annoncer -




लेवीहरू 24:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 हाड भाँचिदिएको सट्टा हाड; आँखाको सट्टा आँखा; दाँतको सट्टा दाँत। जसरी त्यसले अरूलाई चोट पारेको छ, त्यसरी नै त्यस मानिसलाई पनि चोट पारिनुपर्छ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

20 चोटको साटो चोट, आँखाको साटो आँखा, दाँतको साटो दाँत, जसरी त्‍यसले कसैको अङ्गको नोक्‍सान गरिदियो त्‍यसलाई पनि त्‍यसरी नै गर्नू।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

20 त्‍यसले हड्डी भाँचिदिएको छ भने त्‍यसको पनि एउटा हड्डी भाँचिदिनू, त्‍यसले कसैको एउटा आँखा फुटाइदिएको छ भने त्‍यसको पनि एउटा आँखा फुटाइदिनू, कसैको दाँत झारिदिएको छ भने त्‍यसको पनि एउटा दाँत झारिदिनू। त्‍यसले अर्कालाई जस्‍तो चोट लाएको छ, त्‍यस्‍तै चोट त्‍यसलाई पनि लाइदिनू।

Se kapitlet Kopi

पवित्र बाइबल

20 हड्डी भाँचेको भए हुड्डी नै भाँची दिनुपर्छ, एउटा आँखा फुटाई दिएको भए उसको पनि आँखा नै फुटाइदिन पर्छ र दाँत भाँची दिएको भए त्यसको पनि दाँत नै भाँची दिनुपर्छ। जे जस्तो चोट पारेकोछ त्यसलाई पनि त्यही गर्नुपर्छ।

Se kapitlet Kopi




लेवीहरू 24:20

Følg os:

Annoncer


Annoncer