Online Bibel

- Annoncer -




लेवीहरू 24:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 यदि कसैले आफ्नो छिमेकीलाई चोट पार्‍यो भने त्यसले उसलाई जे गरेको छ, त्यसलाई पनि त्यसै गरियोस्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

19 कुनै मानिसले आफ्‍नो छिमेकीको कुनै अङ्गको नोक्‍सान गरिदियो भने, त्‍यसले जसो गरेको छ त्‍यसलाई त्‍यसै गरिओस्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

19 “एउटा मानिसले अर्को मानिसलाई चोट लगायो भने त्‍यसलाई पनि त्‍यसले चोट लाइदिनू।

Se kapitlet Kopi

पवित्र बाइबल

19 “अनि यदि कुनै मानिसले अर्को मानिसलाई चोट ल्याउँछ। त्यस मानिसलाई पनि चोट नै पारि दिनुपर्छ।

Se kapitlet Kopi




लेवीहरू 24:19

Følg os:

Annoncer


Annoncer