लेवीहरू 24:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 “ ‘यदि कसैले मानिसको हत्या गर्यो भने त्यो मारिनुपर्छ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण17 “‘कसैलाई मर्ने गरी हिर्काउनेलाई मार्नैपर्छ। Se kapitletसरल नेपाली पवित्र बाइबल17 “जसले मानिसको हत्या गर्छ, त्यो मारिनुपर्छ। Se kapitletपवित्र बाइबल17 “अनि यदि एकजना मानिसले कुनै अर्को मानिसको हत्या गर्छ भने त्यसलाई मार्नुपर्छ। Se kapitlet |