Online Bibel

- Annoncer -




लेवीहरू 23:43 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

43 अनि तिमीहरूका सन्तानले जान्‍नेछन्, कि मैले इस्राएलीहरूलाई इजिप्टबाट निकालेर ल्याउँदा तिनीहरूलाई पालमा बस्‍न लगाएको थिएँ। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।’ ”

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

43 र मैले मिश्रबाट निकालेर ल्‍याउँदा तिनीहरूलाई झुप्रामा बस्‍न लाएको थिएँ भनी तिमीहरूका भावी सन्‍तानहरूले जानून्‌। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ’।”

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

43 र त्‍यसरी तिम्रा सन्‍तानले परमप्रभुले इस्राएलका मानिसहरूलाई मिश्रदेखि निकाली ल्‍याउनुहुँदा तिनीहरूलाई साधारण छाप्रोमा बस्‍न लगाउनुभएको थियो भनी जान्‍नेछन्। उहाँ परमप्रभु तिमीहरूका परमेश्‍वर हुनुहुन्‍छ।

Se kapitlet Kopi

पवित्र बाइबल

43 किनभने तिमीहरूका सन्तानले जान्न पाउँनेछन्। त्यसै कारण जब मैले इस्राएलीहरूलाई मिश्रको भूमि बाहिर ल्याए, मैले तिनीहरूलाई दक्षिण छाप्रोहरूमा बस्न लगाएँ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।”

Se kapitlet Kopi




लेवीहरू 23:43

Følg os:

Annoncer


Annoncer