Online Bibel

- Annoncer -




लेवीहरू 23:41 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

41 यो उत्सव तिमीहरूले याहवेहका निम्ति सात दिनसम्म हरेक वर्ष मनाउनू। भावी पुस्ताका निम्ति यो सदाकालका लागि एक विधि हो। यसलाई तिमीहरूले सातौँ महिनामा मनाउनू।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

41 तिमीहरूले वर्षमा सात दिनसम्‍म परमप्रभुको निम्‍ति यो चाड़ मनाउनू। यो तिमीहरूका पुस्‍तौँ-पुस्‍ताका लागि अनन्‍तको विधि होस्‌। यो तिमीहरूले सातौँ महिनामा मनाउनू।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

41 सात दिनसम्‍म चाड मनाउनू। तिम्रा सन्‍तानहरूले सधैँभरि आउँदा दिनमा यो नियम पालन गर्नुपर्नेछ।

Se kapitlet Kopi

पवित्र बाइबल

41 प्रत्येक बर्ष तिमीहरूले सात दिनसम्म परमप्रभुको निम्ति यो चाड मनाउनु पर्छ। यो चाड सातों महीनामा मनाइनेछ र यो विधि सधैँ चलिरहनेछ।

Se kapitlet Kopi




लेवीहरू 23:41

Følg os:

Annoncer


Annoncer