लेवीहरू 23:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 “ ‘याहवेहका तोकिएका चाडहरू यिनै हुन्, पवित्र सभाहरू, जसलाई तिमीहरूले तिनीहरूका तोकिएको समयमा घोषणा गर्नू: Se kapitletनेपाली नयाँ संशोधित संस्करण4 “‘तोकिएका समयमा तिमीहरूले घोषणा गर्नुपर्ने परमप्रभुका तोकिएका चाड़हरू, अर्थात् पवित्र सभाहरू यी नै हुन्: Se kapitletसरल नेपाली पवित्र बाइबल4 यी चाडहरू मान्नलाई तोकिएको समयमा घोषणा गर। Se kapitletपवित्र बाइबल4 “यी सब परमप्रभुद्वारा तोकिएका चाडहरू हुन्, तिमीले यी दिनहरूलाई पवित्र सभा भनी घोषणा गर्ने छौ। Se kapitlet |