लेवीहरू 23:37 - पवित्र बाइबल नेपाली समकालीन संस्करण37 (“ ‘याहवेहका तोकिएका चाडहरू यिनै हुन्, जसलाई तिमीहरूले याहवेहकहाँ आगोद्वारा चढाइने बलि—होमबलि र अन्नबलि र प्रतिदिन चढाइनुपर्ने बलिदानहरू र अर्घबलिहरू ल्याउनका लागि पवित्र सभा भनी घोषणा गर्नू। Se kapitletनेपाली नयाँ संशोधित संस्करण37 (“ ‘पवित्र सभा स्वरूप तिमीहरूले घोषणा गर्नुपर्ने परमप्रभुका तोकिएका चाड़हरू यी नै हुन्। यी चाड़मा परमप्रभुको निम्ति तिमीहरूले आगोद्वारा चढ़ाइने होमबलि, अन्नबलि, बलिदान र अर्घ-बलि ठीक-ठीक दिनमा चढ़ाउनू। Se kapitletसरल नेपाली पवित्र बाइबल37 (यी धार्मिक चाडहरू हुन् जब तिमीहरू उपासनाको निम्ति भेला हुनेछौ र दिनहुँ चाहिएअनुसार आगोद्वारा चढाइने भेटीहरू, होमबलि, अन्नबलि, बलिदानहरू र मद्यबलिहरू चढाएर परमप्रभुलाई आदर गर्नेछौ, Se kapitletपवित्र बाइबल37 “परमप्रभुको विशेष चाडहरू यी नै हुन्। यी दिनहरूमा पवित्र सभाहरू हुनेछन्, तिमीहरूले परमप्रभुलाई आगोबाट बलिहरू चढाउनेछौ। होमबलि, अन्नबलि, अर्धबलिहरू अरू अन्य बलिदानहरू चढाउँनेछौं। ती बलिहरू तिमीहरूले ठीक समयमा चढाउनेछौ। Se kapitlet |