Online Bibel

- Annoncer -




लेवीहरू 23:36 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 सात दिनसम्म याहवेहकहाँ अग्निबलि चढाउनू। आठौँ दिनमा एउटा पवित्र सभा राख्नू। अनि याहवेहकहाँ अग्निबलि चढाउनू। यो समाप्‍तिको विशेष सभा हो। यस दिन दैनिक काम नगर्नू।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

36 सात दिनसम्‍म तिमीहरूले परमप्रभुको निम्‍ति अग्‍नि-होम चढ़ाउनू। आठौँ दिनमा तिमीहरूले पवित्र सभा राख्‍नू, र तिमीहरूले परमप्रभुको निम्‍ति एउटा अग्‍नि-होम चढ़ाउनू। यो समाप्‍त गर्ने सभा हो। तिमीहरूले दैनिक काम नगर्नू।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

36 हरेक दिन सात दिनसम्‍म होमबलि चढाउनू। आठौँ दिन उपासनाको निम्‍ति फेरि भेला हुनू र होमबलि चढाउनू। त्‍यो उपासनाको दिन हो, तिमीहरूले केही काम नगर्नू।

Se kapitlet Kopi

पवित्र बाइबल

36 तिमीहरूले परमप्रभुको निम्ति आगोद्वारा सात दिनसम्म बलि ल्याउनु पर्छ अनि आठौं दिन तिमीहरूले अर्को पवित्र सभा गर्ने पर्छ। आगोको बलि परमप्रभुलाई चढाउनु पर्छ, तिनीहरू त्यस केही काम गर्नु हुँदैन अनि यो पवित्र सभा हुनेछ।

Se kapitlet Kopi




लेवीहरू 23:36

Følg os:

Annoncer


Annoncer