Online Bibel

- Annoncer -




लेवीहरू 23:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 त्यसपछि पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका र मेलबलिका निम्ति भेडाका एकवर्षे दुई वटा पाठाहरू चढाउनू।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

19 त्‍यसपछि तिमीहरूले पापबलिको निम्‍ति एउटा बोका र मेलबलिको निम्‍ति एक वर्षे दुई वटा थुमा चढ़ाउनू।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

19 साथै एउटा बोको पापबलिको लागि, दुईवटा एकवर्षे थुमाहरू मेलबलिको लागि पनि चढाउनू।

Se kapitlet Kopi

पवित्र बाइबल

19 तिमीहरूले पापबलिको निम्ति एउटा बोका अनि दुइवटा एक बर्षे पाठाहरू पनि मैत्रीबलिको निम्ति चढाउनु पर्छ।

Se kapitlet Kopi




लेवीहरू 23:19

Følg os:

Annoncer


Annoncer