Online Bibel

- Annoncer -




लेवीहरू 23:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 उसले त्यो बिटा याहवेहको सामु उचालेर अर्पण गरोस्, ताकि त्यो तिमीहरूको पक्षमा ग्रहण होस्। पुजारीले त्यसलाई शब्बाथको भोलिपल्ट विशेष भेटीको रूपमा अर्पण गरोस्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

11 त्‍यो ग्रहण हुनलाई तिनले त्‍यो बिटा परमप्रभुको सामुन्‍ने डोलाऊन्‌। शबाथको भोलिपल्‍ट पूजाहारीले त्‍यो डोलाऊन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

11 त्‍यो विशेष भेटीको रूपमा पूजाहारीले परमप्रभुलाई चढाउनेछ, तिमीहरू ग्रहण गरिनेछौ। त्‍यो भेटी पूजाहारीले पवित्र विश्राम दिनको भोलिपल्‍ट चढाओस्।

Se kapitlet Kopi

पवित्र बाइबल

11 पूजाहारीले बिटालाई परमप्रभु अधि डोलाओस् यसकारण तिमीहरूलाई स्वीकार गर्नेछ उसले त्यो विश्राम भोलि पल्ट गर्नेछ।

Se kapitlet Kopi




लेवीहरू 23:11

Følg os:

Annoncer


Annoncer