लेवीहरू 22:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण27 “एउटा बाछा, थुमा अथवा बाख्रा जन्मँदा, त्यो त्यसकी आमासित सात दिनसम्म रहनुपर्छ। आठौँ दिनदेखि उसो त्यो याहवेहका निम्ति आगोद्वारा चढाइएको भेटीस्वरूप ग्रहण हुनेछ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण27 “बाछा वा भेड़ाबाख्राका पाठा बियाएको सात दिनसम्म त्यसकै माउसँग बसोस्। आठौँ दिनदेखि त्यसलाई आगोद्वारा बलि गरे त्यो परमप्रभुमा ग्रहणयोग्य हुनेछ। Se kapitletपवित्र बाइबल27 “जब बाछो, अथवा पाठा अथवा सानो बोका जन्मन्छ त्यसको माऊले त्यसलाई आफूसँगै सात दिनसम्म राख्नुपर्छ आनि त्यसपछि आठौं दिन यो परमप्रभुद्वारा आगो बलिको रूपमा स्वीकार गरिनेछ। Se kapitlet |