Online Bibel

- Annoncer -




लेवीहरू 22:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 तरै पनि तिमीहरूले स्वेच्छापूर्वक भेटीस्वरूप अङ्ग-भङ्ग भएको र चोट लागेको गोरु अथवा भेडा चढाउन सक्छौ। तर भाकल पूरा गर्ने विषयमा त्यो ग्रहण हुनेछैन।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

23 तर अङ्गभङ्ग भएको साँढ़े वा भेड़ाचाहिँ तिमीहरूले राजीखुशीको बलिमा चढ़ाए हुन्‍छ। तर भाकलको बलिमा चाहिँ त्‍यो ग्रहण हुनेछैन।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

23 राजीखुसीले भेटी चढाउँदा बढ्‍न नसकेको वा शरीर बेआकार भएको पशु चढाए हुन्‍छ तर त्‍यस्‍तो पशु भाकल पूरा गर्नलाई चढाइएको भेटीको रूपमा ग्रहण हुन सक्‍दैन।

Se kapitlet Kopi

पवित्र बाइबल

23 “कोही समयमा लामो खुट्टा भएको अथवा खुट्टाहरू ठीकसँग नबढेको साँढे अथवा थुमा पनि हुन्छन्, अनि यदि पशुहरूबाट कसैले परमप्रभुलाई विशेष बलि चढाउन चाहे त्यो परमप्रभुले ग्रहण गर्नु हुन्छ। तर यस्तो पशुको बलि कुनै भाकल गरिएको बलि ग्रहण गर्नुहुन्न।

Se kapitlet Kopi




लेवीहरू 22:23

Følg os:

Annoncer


Annoncer