Online Bibel

- Annoncer -




लेवीहरू 22:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 खोट भएका कुनै पनि पशु नल्याउनू। किनकि त्यो तिमीहरूका पक्षमा ग्रहणयोग्य हुनेछैन।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

20 खोट भएको जे छ त्‍यो तिमीहरूले नचढ़ाउनू, किनकि त्‍यो ग्रहणयोग्‍य हुनेछैन।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

20 खोट भएको पशु चढायो भने परमप्रभुले त्‍यो ग्रहण गर्नुहुन्‍न।

Se kapitlet Kopi




लेवीहरू 22:20

Følg os:

Annoncer


Annoncer