Online Bibel

- Annoncer -




लेवीहरू 22:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 यदि कुनै पुजारीकी छोरीले पुजारीसँग नगरी अरूसँगै विवाह गरेकी छे भने त्यसले पवित्र भेटीको भाग नखाओस्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

12 पूजाहारीकी छोरी अरू कुलको कुनै पुरुषसित विवाह भएकी छे भने त्‍यसले कुनै पवित्र भेटीहरूबाट नखाओस्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

12 पूजाहारीकी छोरीले अर्को पूजाहारीसित विवाह नगरी अरू कोही पुरुषसित विवाह गरी भने त्‍यसले पवित्र भेटीका थोक खान सक्‍नेछैन।

Se kapitlet Kopi

पवित्र बाइबल

12 पूजाहारीकी छोरीले अर्को परिवारको मानिससँग पनि बिहे गर्न सक्छे। यदि उसले यसो गर्छे भने उसले बलिबाट निकालिएको पवित्र खाद्य खान सक्दिन।

Se kapitlet Kopi




लेवीहरू 22:12

Følg os:

Annoncer


Annoncer