Online Bibel

- Annoncer -




लेवीहरू 22:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तर यदि कुनै पुजारीले आफ्नै पैसाले कुनै दास किन्यो, अथवा दासहरू त्यसको घरानामै जन्मेका हुन् भने ती दासहरूले त्यसको भोजन खान सक्छन्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

11 तर दाम हालेर किनेको पूजाहारीको कमाराले र तिनको घरमा जन्‍मेका कमाराहरूले पनि पूजाहारीका भोजनको भागबाट खाए हुन्‍छ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

11 तर पूजाहारीले आफ्‍नै धनले किनेको वा उसको आफ्‍नै घरमा जन्‍मेको कमाराकमारीहरूले पूजाहारीले पाएका खाना खान सक्‍छन्।

Se kapitlet Kopi

पवित्र बाइबल

11 तर पूजाहारीको घरमा जन्मेका कमारा-कमारी अथवा पूजाहारीले आफ्नैं पैसाले किनेको कमारा-कमारीले पनि पवित्र खाद्यको भाग खान सक्छन्।

Se kapitlet Kopi




लेवीहरू 22:11

Følg os:

Annoncer


Annoncer