लेवीहरू 21:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 “ ‘यदि कुनै पुजारीकी छोरीले वेश्या भएर आफूलाई अपवित्र तुल्याउँछे भने त्यसले आफ्ना बुबालाई कलङ्कित पार्छे; त्यसलाई आगोमा जलाइयोस्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण9 “‘कुनै पूजाहारीकी छोरीले वेश्या काम गरेर आफूलाई अशुद्ध गरी भने, त्यसले आफ्ना बुबाको अपमान गर्छे। त्यो आगोमा जलाइओस्। Se kapitletसरल नेपाली पवित्र बाइबल9 यदि एउटा पूजाहारीकी छोरी वेश्या बनी भने त्यसले आफ्ना बुबालाई बेइज्जत गर्छे, त्यसलाई आगोले जलाएर मार्नुपर्छ। Se kapitletपवित्र बाइबल9 “यदि एकजना पूजाहारीकी छोरी वेश्या भई भने उसले आफ्नो सम्मान नष्ट पार्छे, आफ्नो बाबुलाई लाजमर्दो पार्छे, यसर्थ उसालाई आगोमा जलाउनुपर्छ। Se kapitlet |