Online Bibel

- Annoncer -




लेवीहरू 20:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 यदि समुदायका मानिसहरूले कुनै मानिसले आफ्ना छोराछोरीहरू मोलेख देवतालाई बलि चढाउँदा नदेखेझैँ गरे, र त्यसलाई मारेनन् भने,

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

4 त्‍यसले आफ्‍नो बालक मोलोखलाई चढ़ाउँदा समुदायका मानिसहरूले त्‍यस मानिसलाई नमारेर नदेखेका जस्‍तो गरे भने,

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

4 तर जन-समूहले त्‍यसको काम नदेखेझैँ गर्‍यो र त्‍यसलाई मारेन भने

Se kapitlet Kopi

पवित्र बाइबल

4 जब त्यस मानिसले मोलेकलाई आफ्नो नानी दिन्छ समुदायका मानिसहरूले उसलाई ध्यान दिदैनन् अनि उसलाई मार्दैनन्,

Se kapitlet Kopi




लेवीहरू 20:4

Følg os:

Annoncer


Annoncer